मुख्य पृष्ठ|हाम्रो बारे|सम्पर्क
 
 Friday , September 03, 2010
 
अस्तिको आम हड्तालको सन्दर्भमा हाम्रो पार्टीका अध्यक्षले पार्टीको निर्णय बिना नै हतारमा 'माओवादीको आन्दोलनलाई हाम्रो नैतिक समर्थन छ' भन्नुभयो। व्यक्तिपरक, लाभग्राही चरित्र मधेशी पार्टी र नेताहरूमा छ। हिजो प्रचण्डको नेतृत्व स्वीकार्य नहुन... बिस्तृत
 
 
  जनताका समस्या: जहाँको तहीँ
बिजुलीका खम्बा छन् तर बत्ती बल्दैन, धारो ठडिएको छन् तर पानीको थोपा पनि चुहिदैन, स्कुल छ, मास्टर पनि छन् ... बिस्तृत
  तीन वर्षलाई ३ सय ३५ अर्ब – डा.पोखरेल
डा.जगदीशचन्द्र पोखरेलले 'तीन वर्षे अन्तरिम योजनाको कुल बजेट ३ सय ३५ अर्ब रहेको बताउनु भएको छ। अन्तरिम ... बिस्तृत
  कठै कुन दिनमा जन्मिइएछ...
विमानस्थलको जाँचपछि विश्रामस्थलमा बस्दा वृद्ध र बच्चाहरू हवाईजहाजलाई एक टक लगाएर हेरिरहेका थिए ... बिस्तृत
 
कान्तिपुर गाथा: किशोर नेपाल
संविधानसभाका सभासद् डा. शेखर कोइराला जनतालाई संविधान होइन, सुँगुरका पाठा बाँड्न व्यस्त हुनुहुन्छ। ... बिस्तृत
 
 

एलिजा कटुवाल
 
माधव नेपाल नेतृत्वको गठबन्धन सरकार गठन भएदेखि राष्ट्रिय राजनीति एउटा पट्यारलाग्दो सानो वृत्तमा घुमिरहेको छ। ... बिस्तृत
 
   
न्युज अपडेट
अन्तर्वार्ता
राष्ट्रिय
   
 

फोटो फिचर
Print This Page
 
राजनीति
 
भीमबहादुर तामाङ र नरहरि आचार्यको संयुक्त संकल्प र प्रतिबद्धता
एकीकरण पछि पनि कायम रहेको कांग्रेस भित्रको चरम गुटबन्दीबाट मुक्त गर्ने व्यावहारिक आधार र विश्वासको बाटो सृजना गर्ने... बिस्तृत
अहिलेको निकास चुनाव
कांग्रेसका खुमबहादुर र गोविन्द जोशीदेखि राप्रपा नेपालका कमल थापासम्मले चुनावको माग गरे भन्दैमा प्रजातन्त्रका पक्षधर मानिएका दलहरू निर्वाचनको विपक्षमा उत्रिनु आवश्यक छैन। ... बिस्तृत
अनमिन जाऊः सेना
अनमिन रहनुको कुनै औचित्य नभएको र वैकल्पिक व्यवस्था गरि अनमिनलाई फिर्ता पठाउनु पर्ने धारणा... बिस्तृत
 
 
लेख
 
दस्ताको होड: प्रतिरक्षा कि युद्ध
दस्ता घोषणा गर्न पुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र केन्द्रीय सदस्य खुमबहादुर खड्का अन्त्यमा त्यस्तो घोषणा नगरिकन नै फर्किनुभयो ।... बिस्तृत
बन्दी र मन्त्रीको अनुभूति
म पो कम्निस्ट, तिमीहरू केको कम्निस्ट? म धनीको लुटेर गरीबलाई बाँड्छु। तिमीहरू न लुट्छौ न बाँड्छौ ... बिस्तृत
सहमति, प्रधानमन्त्री र डा.भक्तमान
आफूले अथवा आफ्नाले नपाए आफ्नो प्रतिस्पर्धीले पाउनुुभन्दा बरु विरोधी दलले पाए पनि हुन्छ भन्ने मानसिकता सबै दलमा विकास भएको देखिन्छ।... बिस्तृत
 

अर्थ
 
नेपाल सुनचाँदी व्यावसायीसंघले राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझायो
बजारको लागि आवश्यक पर्ने दैनिक ३५ किलो सुनको मागलाई बेवास्ता गर्दै नेपाल राष्ट्र बैंकले दैनिक १० किलो मात्र उपलब्ध गराउने व्यवस्था गरेकोले सुनचाँदी व्यवसायीहरुले व्यवसाय सञ्चालन गर्न कष्टकर भएको बताएका छन्।... बिस्तृत
खाद्य वस्तुको भाउ थेगिनसक्नु
बजारमा खाद्य वस्तुको मूल्य अत्याधिक बढेको छ। जेठ महिनासम्म करिब १४ प्रतिशतले बढेको मूल्य साउनमा २० प्रतिशतको हाराहारीमा पुगेको छ।... बिस्तृत
युएसएडद्वारा नेपाललाई १ अर्ब रुपियाँको सहयोग
अमेरिकी विकास नियोग नेपाल (युएसएड) को सहयोगमा १ करोड ५६ लाख अमेरिकी डलर (करिब रु. १ अर्ब १० करोड) बराबरको ‘घरघरमा स्वास्थ्य’ नामक पाँच वर्षे कार्यक्रम प्रारम्भ भएको छ ।... बिस्तृत
 

विश्लेषण
 
हैसियत गुमाएका खबरहरू —किशोर नेपाल
अनमिनको उपस्थितिले नेपाली सेनाको संस्थागत भूमिका खुम्च्याएको होला। तर, राजनीतिक विवादका कारण भविष्यहीन अवस्थामा पुग्न लागेका माओवादी लडाकुको उत्तेजनालाई थेग्ने कामपनि उसैले गरेको छ।... बिस्तृत
यो साता मौसम विश्लेषण
यस वर्ष पनि जल तथा मौसम विज्ञान विभागका अनुसार पूर्वी तथा मध्य भागमा वर्षात् पार्दै अघिल्लो साता जुन १७ तारिक अर्थात् असार ३ गते मनसुन नेपालमा प्रवेश गरिसकेको छ... बिस्तृत
राष्ट्रपतिको भोटो दर्शन —किशोर नेपाल
त्यो भोटो आफैमा अनुश्रुति मात्रै हो। अनुश्रुतिवाट यथार्थसम्मको यात्रामा राष्ट्रपति सडक आक्रोशको तारो वन्नु भएको छ। नयाँ नेपालमा त्यस्तो अवस्था वान्छनीय हुन सक्दैन।... बिस्तृत
 
 
काठमाडौंको मौसमी विवरण
अधिकतम तापक्रम:
२९–३१
न्युनतम तापक्रम:
१९–२१
बर्षा:
०.५ मि मि
सूर्योदय बिहान:
: ४० बजे
सूर्यास्त साँझ:
: ३० बजे
 
 
 
  मुलुकभर डेंगीको प्रकोप
  नेपली मिडियाको आपत्तिप्रति भारतीय दूतावास आश्चर्यचकित - नयाँ पत्रिका
  कांग्रेसको कार्यनीति मस्यौदा तयार - कान्तिपुर
  झडप रोक्न प्रहरी परिचालन
  अर्बौँ मूल्य पर्ने ७ सय रोपनी जग्गा व्यक्तिका नाममा दर्ता - नागरिक दैनिक
NEPSE as of 2010-08-26
 
 
३६४८८
३६२७८
५८०
 
ओबामा पत्‍नी मिसेलको गाउन डिजाइनमा नेपाली तन्नेरी
ह्वाइट हाउसमा संवाददाताहरूसँगको रात्रिभोजमा मिसेल ओबामा रातो 'बोटनेक' गाउनमा थिइन्। त्यसमा सबैभन्दा खुसी त गाउनकै डिजाइनर नेपाली तन्नेरी भए। ... बिस्तृत
अमेरिकाले पाकिस्तालाई थप सहयोग गर्ने
पाकिस्तानमा गएको बाढी—पहिरोमा परि चालीस लाख मानिस घरबार बिहिन भएका छन्। तथ्याङ्क अनुसार उक्त दैविप्रकोपले सन् २००५ मा आएको सुनामी र केही महिना अघि हाईटीमा गएको भूकम्पले भन्दा बढी नोक्सानी पुर्‍याइसकेको छ। ... बिस्तृत
 
 
प्रशन्: संविधान नबनाउने अनि चुनावमा जानु पर्छ भन्ने नेताहरुको भनाइ कस्तो लाग्यो?
तपाईंको मत
वाहियात
भएको सिट पनि घट्छ
जनतालाई के भेडा बाख्रा सम्झेको
 
 
विदेशी विनिमय दर
खुला बजार विनिमय दर
(नेपाल राष्ट्र बैंकको प्रयोजनका लागि)
मुद्रा
एकाइ
खरिद दर
विक्री दर
अमेरिकी डलर
७४.६५
७५.२५
पाउण्ड स्टर्लिङ
१०९.१४
११०.०३
भारतीय रुपैया
१००
१६०
१६०.१५
यूरो
९१.०३
९१.७८
यूरो
(!=)#
(!+&*
अमेरिकी डलर
७३.५५
७४.१५
युरो
१.००
९५.५४
९६.३५
पाउण्ड स्टर्लिङ
१.००
१०८.६७
१०९.५९
स्वीस फ्रांक
६५.९०
६६.४६
अष्ट्रेलियन डलर
६५.९०
६६.४६